Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेविज दिवस । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेबिज दिवस नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइँदैछ । बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । नेपालमा अर्थिक वर्ष २०ं७६/०७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको…