Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । बंगालको खाडीको उत्तर पश्चिम भु(भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाआअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भईरहेको छ। देशभर…