विवेक भण्डारीनवलपुर । अविरल वर्षाका कारण आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटका विभिन्न स्थानमा डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । डाइभर्सन बगाएपछि बिहानदेखी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । गैंडाकोट नगरपालिकाभित्रका ४ वटा डाइभर्सन पूर्ण रूपमा बगाइसकेको र अर्को एउटा डाइभर्सन पनि आधाभन्दा बढी बगाइसकेको प्रहरीले…