Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन सकेनन् : दिनानाथ शर्मा

काठमाडौं, असार १७ । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले नेपालका राजनीतिक दलहरुको लोकतान्त्रिक चरित्र हुन नसक्दा राजनीतिक संकट पैदा भएको बताउनुभएको छ । उहाँले लोकतन्त्र भनेको माला जप्ने विषय नभई व्यवहारमा…