Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएर फर्किएको छु– शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका पूर्वकप्तान शाहिद अफ्रिदीले पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएर आफू देश फर्किएको बताएका छन् । पाकिस्तान फर्किएपछि मंगलबार एक ट्वीट गर्दै अफ्रिदीले आफू नेपाल यात्राको क्रममा एकदम धेरै याद तथा पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएको बताए । उनले नेपालमा आफू ल्याण्ड गर्नेबित्तिकै देखि दिएको शाही आतिथ्यताको लागि…