काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड संक्रमण कायम रहेको भन्दै सभा, सम्मेलन, जात्रा, महोत्सव तथा भोजभतेरमा गरेको कडाइप्रति गृह मन्त्रालयले चासो व्यक्त गरेको छ । गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ । काठमाडौं…