Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अमेरिकामा शक्तिशाली साइबर हमला, दुई सय व्यवसाय प्रभावित

एजेन्सी । अमेरिकामा शक्तिशाली साइबर हमला हुँदा झण्डै दुई सय व्यवसाय प्रभावित भएका छन् । ह्याकरहरूले फ्लोरिडामा रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएको अमेरिकी साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सले जनाएको छ । कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको जाँच भइरहेको जनाएको छ । उसले आफ्ना ग्राहकहरूलाई आफ्ना सर्भर बन्द गर्न…