Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


कैलालीका पहिरो पीडितका पीडा : एक वर्षसम्म सडककाे बास

कैलाली । दुई वर्षअघिको पहिरोबाट विस्थापित भएका कैलालीको चुरे गाउँपालिकाका पीडितको व्यवस्थापनमा सरकारले चासो नदिँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पहिरोका कारण घरबार विहीन भएका उनीहरूको अहिले पनि जंगलमै बास भएको छ । मापदण्ड विपरीत भौतिक संरचनाको निर्माण तथा जथाभावी सडक खनिँदा अहिलेको अवस्था आएको विस्थापित कमल बहादुर र गंगामाया थापा बताउँछन् ।…