Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


बीएण्डसीबारे प्रधानमन्त्रीलाई तीन विकल्प दिँदै दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

काठमाडौं । बीएण्डसी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एवं रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफ्नो मेडिकल कलेज बारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको…