Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोज्नुले न्यायपालिकाको स्वतन्त्रतामा संकट उत्पन्न भयो–नेपाल बार

काठमाडौं, असोज १८ । नेपाल बार एसोसिएसनले मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि भाग खोज्नु खेदजनक भएको जनाएको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग खोजेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल बारका महासचिव लीलामणि पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यका निकायहरूकाबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको…