काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको छ । महासंघले पुँजीबजारको वर्तमान अवस्थाबारे ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै अन्य निकायको हस्तक्षेप र नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको हो । महासंघले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको लगानी सीमालाई संकुचन गरिनु, सूचीकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य…