Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


चितवन टाइगर्स पहिलो पटक ईपीएलको फाइनलमा

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग(ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको पटक फाइनलमा पुगेको छ । ईपीएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले…