काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले एमसीसी नेपालको हितमा भए राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढाउनुपर्ने बताउनुभयो । एमसीसी माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भनेर…