काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले राज्यको नीति निर्माणमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र शैक्षिक माफियाहरुको हस्तक्षेप रहेको दाबी गर्दै तत्काल त्यस्तो कार्य रोक्न आग्रह गर्नुभएको छ । डा. केसीले बिहीबार निकालेको विज्ञप्तिमा सरकारले आगामी कार्तिक २५ गते मेडिकल माफियाहरुको स्वार्थ पुर्तीका लागि चिकित्सा शिक्षा आयोगको वैठक बोलाउन लागेको…