Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


देउवा प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो पटक लगानी बोर्डको बैठक बस्दै

काठमाडौं । लगानी बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ । बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिलगायतका विषय रहेका छन् । बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी…