काभ्रे । रोपेको १५ दिनमै डढुवा लागेर धान मर्न थालेपछि पनौतीका किसान चिन्तित भएका छन् । खोपासी फाँटमा लगाइएको एक्ले, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा ‘लाइ’जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाएको किसानको गुनासो छ । कहिले पानी समयमा नपर्ने, कहिले बिउ नपाउने त कहिले मल समयमा नपाउने समस्याबाट…