Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


दुई महिनादेखि बन्द भएका अफगानिस्तानका बिद्यालयहरु धमाधम खुल्न थाले

एजेन्सी । तालिवानले सत्ता कब्जा गरेपछि बन्द रहेका अफगानिस्तानका बिद्यालयहरु दुई महिना पछी खुलेका छन् । हाललाई अफगानिस्तानको कुन्दुज, बल्ख, र सर ए पुल प्रान्त गरी तीन वटा प्रान्तका बिद्यालयहरु खुलेको हो भने बाँकी प्रान्तहरुमा पनि बिद्यालय खुल्ने तयारीमा रहेको छ । २ महिनासम्म बन्द भएको बिद्यालय खुलेपछी बिद्यार्थीहरुमा भने खुशियाली छाएको छ । तालीवान…