Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


डडेल्धुरामा बस दूर्घटना : दुई बालबालिकासहित १६ जना घाइते

डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन । ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । बसमा ५०/६० जना यात्रु सवार रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाईतेहरुको…