Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


आज विश्व जनसङ्ख्या दिवस : नेपाल, भारत र बङ्गलादेशमा ‘पपुलेसन बोनस’

काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस । समाधानका लागि अधिकार र छनोट : 'शिशु सङ्ख्यामा उच्च वृद्धि वा कम जे भए पनि प्रजनन दर सुधार गर्न प्रजनन स्वास्थ्य र सबै नागरिकको अधिकारको प्राथमिकीकरण नै हो' भन्ने नाराका साथ मनाइँदैछ । कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै यसपालि विभिन्न कार्यक्रम हुँदैछन् । सन् १९८९ देखि हरेक…