किरण थापामेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितका आवास पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने आश्वासन दिनुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगर र मेलम्चीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार नागरिकको समस्यामा सधैँ साथमा रहेको बताउँदै पुनर्निमाणमा ढिलासुस्ती हुन नदिने आश्वासन दिनुभयो । ओलीले बाढीबाट क्षति पुगेका ३ सय ६६ घरपरिवारलाई सरकारले तत्कालका लागि प्रतिपरिवार ५०…