Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


नागढुङ्गा सुरुङ्गको काम समयमै सक्न र भत्किएका पुलको विवरण पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुङ्गा सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नागढुङ्गा सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेवसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले सडक…