Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


कांग्रेस महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालिन अन्तरिम आदेश जारी

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस महाधिवेशनमा शिक्षकहरुलाई प्रतिनिधि नबनाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । सुनिल बोहोराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो। रिटमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतका अधिवेशनबाट…