Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


घरैपिच्छे गमला

तेह्रथुम, कात्तिक १० । चिटिक्क परेका र नीलो रङले रंगिएका जस्तापाताका घरहरु । तेह्रथुमको छथर शुक्रबारे बजारको घरपिच्छेका गमलाको सौन्दर्यले सबैलाई आकर्षित गरिरहेको हुन्छ । हुन त फूलको सौन्दर्यताले कसलाई पो आकर्षित नगर्ला र ? घरैपिच्छे फूलले सजाएर राखिएका गमलाले सबैको मन मोहित बनाउने गरेको छ । विकासले खासै गति लिन नसकेपनि तेह्रथुमको यो बजार…