Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


एमाले विभाजन रोक्न खोज्दा केही दलका नेताबाट धम्कीपूर्ण फोन आयो– भीम रावल

काठमाडौं, असार ३० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको दावी गर्नुभएको छ । बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार…