Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भाषणमै सीमित पश्चिम सेती आयोजना

काठमाडौं । सुदूरपश्चिमको समृद्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेतीको आयोजनाका लागि दिएको आश्वासनमा फेरि तुषारापात भएको छ । प्रधानमन्त्री ओलीले २०७५ फागुन ७ गते डडेल्धुरामा पश्चिम सेती परियोजना सम्पन्न गर्ने आश्वासन दिनु भएको थियो । पश्चिम सेतीको सपना साँचेका सुदूरपश्चिमबासीलाई चार दशकदेखि नै पटकपटक मुलुकका कार्यकारी शासकहरूले आश्वासन दिने गरेका छन् । यस…