Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सर्वोच्चको फैसलाले ओलीको मनपरीतन्त्रलाई परास्त गर्‍यो : देवेन्द्र पौडेल

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीको मनपरीतन्त्रलाई परास्त गरेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि नेता पौडेलले समाजिक सञ्जालमार्फत ओलीको कुनै विकल्प छैन भन्नेहरुका लागि सर्वोच्चले गतिलो सवक सिकाएको बताउनुभयो । ‘राजसंस्थालाई निर्विकल्प भनेजस्तो गरी विगत ३ वर्षदेखि…