Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


थपिए २ हजार ३९८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असार २९ । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा थप २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ…