काठमाडौं, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमै पुग्नुभएको हो । आफ्नो ट्वीटर ह्याण्डलमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने उल्लेख गर्नुभएको छ । https://twitter.com/DeubaSherbdr/status/1415557660968034304 यसअघि मंगलबार नै राजदूत…