काठमाडौं । ठमेलस्थित लुना रेस्टुरेन्ट एण्ड बारले विशेष कार्यक्रम गर्दै आइतबार दोस्रो वार्षिकोत्सव मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै मनाइएको दोस्रो वार्षिकोत्सव कार्यक्रममा गायिकाहरू सुबिना मोक्तान, प्राश्ना शाक्य र हास्यकलाकार हिमेश पन्तले आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद् नरोत्तम वैद्य, कलाकारहरू यमन श्रेष्ठ, खेम तिवारी लगायतको…