काठमाडौं । साउन ३ गते बस्ने प्रतिनिधिसभा बैठका लागि सांसद्हरूले कोभिडको एन्टिजेट परीक्षण गराएका छन् । संघीय संसद् सचिवालयले बैठकमा उपस्थिति हुनेहरूका लागि कोभिडको एन्टिजेन परीक्षण्का लागि बिहान ११ बजदेखि दिउँसो ४ बजेसम्म समय तोकेको थियो । सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ…