काठमाडौं । नेपाली कांग्रेसको विषयगत समितिले पूर्ववर्ती सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । पूर्ववर्ती सरकारले सरोकारवालाहरूसँग आवश्यक छलफल तथा समन्वय नगरी पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको समितिले जनाएको छ । विषयगत समितिको संसदीय दलको कार्यालयमा बसेको बैठकले मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । दैनिक उपभोग्य सामग्रीमा ‘रि…