Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पोखरामा लक्षित वर्गलाई पठाएको खोपमा पहुँचवालाको मनोमानी

पोखरा । पहुँचवालाले आ–आफ्नो व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाएका कारण कास्कीमा लक्षित वर्ग खोप लगाउनबाट वञ्चित भएका छन् । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियानमा महानगरका स्वास्थ्य महाशाखादेखि वडा अध्यक्षहरूले समेत आफन्त, नातेदार, नजिककालाई खोप लगाइदिएपछि खोपका लागि दिनभर लाइन बसेका पहुँच नभएका नलगाइ घर फर्कन बाध्य भएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले…