Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस जाँदैन- नेता रिजाल

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस नजाने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेको उहाँको आरोप थियो । नेपाली कांग्रेस चितवनद्वारा रत्ननगरमा आयोजित विरोध सभामा रिजालले संविधानको अपव्याख्या गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको नाटक गरेको आरोप लगाउनुभयो । उहाँले निर्वाचन…