Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


भदौं २३ पछि पार्टीका सबै तहको वैधानिकता समाप्त : पौडेल समुह

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले तोकिएको मितिमा १४औं महाधिवेशन सम्पन्न नभए आगामी भदौ २३ गतेबाट पार्टीको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रिय कार्यसमितिको वैधानिकता समाप्त हुने ठहर गरेको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको पौडेल समुहको बैठकले भदौ १६ गते तोकिएको महाधिवेशन गर्नै…