Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कविकुञ्ज भत्काउन थालियोः देवकोटा पुत्र पद्यले भने आफू जन्मे, हुर्केको घर भत्काउँदा दुःख लाग्यो

काठमाडौं, साउन २० । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भत्काउन थालिएको छ । महाकवि देवकोटा र उहाँका परिवारले लामो समय प्रयोग गरेको उक्त भवन देवकोटा संग्रहालय बनाउनका लागि भत्काउन थालिएको हो ।कविकुञ्ज नाम दिइएको देवकोटा निवासलाई नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालय बनाइँदै छ । आफू जन्मे, हुर्केको, लामो समय बसेको घर भत्काएका देख्दा महाकवि देवकोटा…