Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


मौद्रिक नीतिको अन्यौल, राष्ट्रबैंकले स्वायत्त संस्थाको हैसियतमा मौद्रिक नीति ल्याउनुपर्ने विज्ञहरुको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा मौद्रिक नीति कहिले ल्याउने भनेर निश्चित समय सीमा नतोकिए पनि नयाँ आर्थिक वर्षको शुरुवातमै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने परम्परा रहिआएको छ । बजेट कार्यान्वयनका लागि मौद्रिक नीति कानुन निर्माण जस्तै हो । तर चालु आर्थिक वर्ष सुरु भएको २० दिन बित्न लाग्दा समेत केन्द्रिय बैंकले…