काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ । उपत्यकासहित देशभर चिसो बढ्दा बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो वर्षको अहिलेसम्मकै सवैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको बुधबारको न्यूनतम ताफक्रम ९ र मंगलबार ९ दशमलव २…