Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, कार्यकारी निर्देशकको राजीनामा माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । शुक्रबार बिहान १० बजेबाट निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् । विद्यार्थी संगठनका नेताहरूले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम…