Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने एन्फाको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जस अन्तर्गत मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रूपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेल पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल पहिलो पटक उपत्यकाबाहिर पनि हुनेछ । कात्तिक २९ गतेदेखि…