Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ । काठमाडौंको बबरमहलमा अनेरास्ववियूको केन्द्रीय कमिटीद्वारा आयोजित अखिल फोर्सको वृहत् भेलालाई सम्बोधन गर्दै नेपालले महाकालीमा एउटा निर्दोष मानिसको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो । ‘महाकालीमा भएको घटनाले मलाई दुःखी तुल्याएको छ,’ उहाँले भन्नुभयो, ‘महाकाली…