Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


भुपेन्द्र हत्या प्रकरणमा थप एकजना पक्राउ, सात जना अझैं फरार

कैलाली, कात्तिक २८ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्ताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले आइतबार लम्कीबाट विकास खड्कालाई पक्राउ गरेको हो । योसँगै यस घटनामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । सात जना अझै फरार रहेका…