Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या

एजेन्सी, साउन २२ । अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या गरिएको छ । अफगान सरकारको सूचना तथा मीडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो । बीबीसीका अनुसार तालिबान लडाकूहरुले शुक्रबार मिनापालको हत्या गरेका हुन् । अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईका अनुसार अज्ञात बन्दूकधारीले शुक्रबार दिउँसो नमाज पढिरहेका समयमा मनिपालको हत्या गरेको बीबीसीले उल्ल्ेख…