काठमाडौं । काठमाडौंका स्थानीयले वडाका ३ स्थानमा खोप केन्द्रको व्यवस्था गर्न माग गरेका छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरूले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ स्थानमा खोप केन्द्रको व्यवस्था गर्न माग गरेका हुन् । शुक्रबारबाट सुरु भएको खोप…