काठमाडौं, मंसिर १ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । मंगलबार उच्च अंकको उछाल आएको बजारमा बुधबार भने नेप्से जम्मा १६ अंकले उकालो लागेर २८ सय पुगेर थामियो । यस दिन कारोबार पनि सुधारिएर साढें ७ अर्ब नजिक पुग्यो । यस दिन बढीजसो समूह सकारात्मक रहे । यस दिन अन्य समूहमा…