काठमाडौं, साउन २४ । सुनको मूल्य आइतबार एकै पटक तोलामा १५ सय रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सयले घटेर ९० हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि ५ सयले ओरालो लागेर ९१ हजार ५ सयमा कारोबार भएको थियो । यस…