Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


प्रहरीले सर्वोच्च परिसरमा छिर्न नदिएपछि कानुन व्यावसायीहरुले बार परिसरमै गरे प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसियसनमा आवद्ध कानुन व्यावसायीहरुले आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । आज सुरक्षाकर्मीले सर्वोच्च परिसरमा प्रवेश गर्न नदिएकाले बारको परिसरमै उनीहरुले नाराबाजी र प्रदर्शन गरका हुन् । सर्वोच्च अदालत प्रवेश गर्ने सवै प्रवेशद्वारहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने कानुन व्यावसायीहरुलाई पनि प्रहरीले निश्चित घेराभित्र बस्न भनेका…