एजेन्सी । अफगानिस्तानमा पछिल्लो समय चर्केको हिंसाका बीच २७ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको तथ्यांकमा अफगानिस्तामा जारी हिंसामा तीन दिनको अवधिमा २७ बालबालिका मारिएको र सयौं जोखिममा परेको जनाइएको छ । पछिल्ला दिन कान्दाहर, खोस्त र पाक्तिया प्रान्तमा कम्तीमा २७ बालबालिकाको ज्यान गएको र १…