Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नेप्से ५१ अंकले वृद्धि, वित्तीय समूहमा उछाल

काठमाडौं, साउन २६ । पछिल्ला दिन स्थीरजसो रहेको शेयर बजारमा मंगलबार उछाल आयो । बजार परिसूचकले फेरि उचाइको रेकर्ड कायम गर्यो । कारोबार पनि १८ अर्ब नजिक पुग्यो । उतार चढावबीच नेप्से ५१ अंकले उकालो लागेर ३१ सय ६१ को उचाइमा पुगेको हो । यस अघि गत साउन २० गते नेप्सेले ३१ सय २३ को…