काठमाडौं । नेपाल मास्क अभियानको लोगो धरहरामा देखाइएको छ । शनिबारदेखि सुरु भएको अभियानको लोगो र नारालाई धरहरामा प्रोजेक्सन गरिएको हो । लाइटद्वारा प्रोजेक्सन गरिएको सन्देशमा भनिएको छ, ‘नेपाल मास्क अभियान, म जिम्मेवार नेपाली ।’ धरहराको पुनर्निर्माण भएपछि पहिलोपटक स्वास्थ्य मन्त्रालयले अभियानको प्राजेक्सन गरेको हो । युएईको बुर्ज खलिफामा पनि विभिन्न देशका विशेष दिनको अवसरमा…