काठमाडौं, पुस २७ । पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भई संक्रमणमुक्त…